बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप

विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिकाको भवनमा तला थप गरिएको छ । साबिक अर्थुङ्गगे गाविसको भवनबाट सञ्चालत हँुदै आएको भवनमा नगरपालिकाले दुई वटा तला थप गरेको हो । ठेक्का मार्फत तिन वटा कोठा र सभाहल निर्माण गरिएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । सबै कोठा र सभाहलमा शौचालय समेत रहेको छ । … Continue reading बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप